pic of yuvraj gurung who was taken by police for drug chargeको लागि तस्बिर परिणाम

काठमाडौं- पेटमा अवैध चरेस क्याप्सुल बोक्ने युवराज गुरङलाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान १०:३० बजे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल प्रहरीले उनलाई पेटमा चरेस क्याप्सुल भएको अभियोगमा पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको फ्लाइटबाट हङकङ जान लागेका बेला असहज व्यवहार देखाएपछि प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गर्दा चरेसको क्याप्सुल निलेको खुलेको लागू अषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी केशरीराज घिमिरेले बताए। गुरुङले प्रहरी बयानमा ६० वटा क्याप्सुल निलेको बताएका थिए। डिआइजी घिमिरेले चिकित्सकीय प्रणालीबाट ३५ क्याप्सुल मात्र निकाल्न सम्भव भएको नागरिकन्युजलाई बताए।

हङकङ उड्न लागेका गुरुङको पेटबाट प्रहरीले ३५ चरेस क्याप्सुल निकाल्यो