बलिउडका चर्चित फिल्म स्टारका वास्तविक नाम के हुन् ?
भनिन्छ, नाममा के छ र ? तर, बलिउड फिल्म इन्डस्ट्रीमा नामले निकै महत्व राखेको पाइन्छ। कयौंले नाम बदले र सफलता प्राप्त गरे। अन्धविश्वासमै भए पनि बलिउड फिल्म इन्डस्ट्रीका स्टारहरुले नामलाई महत्व दिएको पाइन्छ। आउनुहोस् हामीले एक नामले चिनिरहेका बलिउड स्टारहरुको अर्को तथा वास्तविक नामबारे जानौंः
sunny.jpg
तपाईं विश्वास गर्न सक्नुहुन्छ ? सनी लियोनको वास्तविक नाम करणजीत कौर बोरा हो।

rima.jpg
फिल्ममा आउनुपूर्व यिनलाई मिरा लांबाको नामले चिनिने गरेको थियो।
kat.jpg
कैटरिना तुरकोट्टे भन्न निकै असजिलो लाग्छ। त्यसैले यिनले आफूलाई कैटरिना क्याफ बनाइन्।
aksha.jpg
अक्षय कुमारको नामले हामीले चिनि आएको यी सुपरस्टारको वास्तविक नाम राजीव भाटिया हो।
shilpa.jpg
शिल्पा शेट्टीको वास्तविक नाम अश्विनी शेट्टी हो। टिनएजमा उनले न्यूमरोलोजिस्टको सल्लाहमा आफ्नो नामा शिल्पा राखेकी हुन्।
ranvir.jpg
रणवीर सिंहको वास्तविक नाम रणवीर सिंह भावनानी हो।
ajaya.jpg
अजय देवगणको वास्तविक नाम विशाल देवगण हो।
kajol.jpg
काजोलको वास्तविक नाम काजोल मुखर्जी हो । तर, यिनी फिल्ममा आएपछि थर हटाएर काजोल भइन्।
john.jpg
जोन अब्राहमको वास्तविक नाम फरहान हो। पिताको सल्लाहअनुसार उनी जोन अब्राहम बने।
rajesh.jpg
सुपर स्टार राजेश खन्नको वास्तविक नाम अतिन खन्ना हो।
mithun.jpg
मिथुन चक्रवर्तीको वास्तविक नाम गौरांग चक्रवर्ती हो।
suni_dewal.jpg
सनी देओलको वास्तविक नाम अजयसिंह देओल हो।