845795028_1436672970.jpgJul 12, 2015
हुने बिरुवाको चिल्लो पात भने झै मेहनती मानिसको लागि कुनै पनि अफ्ट्यारोले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् फिलिपिन्सका यी बालक । तस्बिरमा देखिएका बालक फिलिपिन्सका सेबु सहरका हुन् । रातको समयमा यो बालक सडकबतिको प्रकाशमुनि होमवर्क गरिरहेका छन् ।

नौ वर्षिय यस बालकका आमा सडक नजिकैको एक रेष्टुरेन्टमा काम गर्छिन् । सेबु सहरमै अध्यनरत मेडिकल छात्रा टोरेफ्रेन्काले यो तस्बिर खिचेर आफ्नो फेसबुक वालमा पोष्ट गरेकि थिईन् । “म एक बच्चाबाट प्रेरित भएकी छु” भनी क्याप्सन दिएको यो फोटोलाई हज्जारौँले सेयर गरेका छन् । जुन तस्बिर अहिले ईन्टरनेटमा भाईरल बनिरहेको छ ।
 
ईन्टरनेटमा भाइरल : सडक बत्तिमा होमवर्क गर्दै ९ वर्षिय बालक