जो पुरुषको चिउडोमा कोठी छ उसले श्रीमतीले भन्दा बढी माया नगर्ने विश्वास मानिएको छ । बाँया आखाको ढकनिमा कोठीहुनेको दाम्पत्य जीवन सुखी नहुने विश्वास गरिन्छ। त्यस्तै दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने विश्वास गर्ने गरिएको छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।