-स्वास्थ्य खबरपत्रिका
अमेरिका– सानोतिना पीडा दर्दमा पनि पेनकिलर लिने बानी छ भने होसियार हुनुपर्ने भएको छ । विशेष गरी डायबिटिज, हाइपरटन्सन र हाइ क्लोरोस्टल र किड्नीको समस्या रहेकालाई यसले चाँडो असर गर्ने युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रसन (एफडिए)ले जनाएको छ ।

भनिएको छ– सजिलै प्राप्त हुने पेनकिलरले हार्ट अट्याक र स्ट्रोकको खतरा बढाउनुका साथै मृत्युसम्म पु¥याउन सक्छ ।
दुखाइ कम गर्ने र ज्वरो नियन्त्रणमा ल्याउन प्रयोग गरिने नन्–स्टराइडल पेनकिलर्सले हार्ट अट्याकको खतरा बढाउने बताइएको हो ।, यसको प्रयोग गरेको पहिलो हप्ता नै असर देखिने बताइएको छ ।
बढी डोज लिने र लामो समय प्रयोग गर्नाले खतरा झन् बढ्ने बताइएको छ । पपछिल्ला १० वर्षको असर समीक्षा गर्ने क्रममा यस्तो निष्कर्ष निक्लेको एफडिएले जनाएको छ ।