महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन । १. पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं । २. नाकको रौं तपाईंलाई लाग्न सक्छ शरिरको जताततै साना साना रौंहरु पलाउने समस्या तपाईंको बुवा अथवा हजुरबुवामा मात्र छ । तर, यस्तो होइन । धेरै पुरुषहरुको कम उमेरदेखि निकै नाकभित्र साना साना रौं उम्रिन थालेका हुन्छन् । पछि त्यो रौं नाक बाहिर पनि देख्न थाल्छ । महिला पुरुषको नाकको यी रौंलाई तुरुन्त या दगर्ने गर्दछन् । त्यसकारण पुरुषले यसबारे बिचार पुर्याउन आवश्यक छ । ३. ब्ल्याकहेड्सः यद्यपी ब्ल्याकहेड्स सधैं फोहोरका कारण आउँछ भन्ने छैन तर यसले तपाईंको सुन्दरतालाई पक्कै पनि बिगार्ने गर्दछ । यी ब्ल्याकहेड तपाईंको गाला र नाकमा मात्र आउने नभइ चिउँडो र कानमा पनि हुने गर्दछ । महिलाहरुसँग तपाईंको ब्ल्याकहेड्स लुक्न सक्दैन । त्यसकारण आफ्नो व्यक्तित्व र प्रभावलाई खराब हुनबाट बचाउनुहोस् । यी ब्ल्याकहेड्सका लागि केही गर्नुहोस् तर यसलाई हातले निचोर्ने काम भने कहिले नगर्नुहोस् । ४. सासको दुर्गन्धः जब तपाईं आफ्नो पार्टनर नजिक हुनुहुन्छ तब तपाईंको सास उनीसम्म पुगिहाल्छ । यस्तोमा यदि तपाईंको सासबाट दुर्गन्ध आउँछ भने तपाईंकी महिलाले यो कुरा अवश्य पनि ख्याल गर्नेछिन् । त्यसकारण आफूलाई सासको दुर्गन्धबाट टाढा राख्नुहोस् । आफ्नो दाँत र मुखको सफाईमा ध्यान दिनुहोस् र हरेक ६ महिनामा डेन्टिस्टलाई भेट्न जानुहोस् । ५. ब्लेडले काटिएको घाउः तपाईंले गलत तरिकाले दाह्री काटेको तपाईंको अनुहारले पुष्टि गर्छ । महिलाहरु पुरुषको अनुहारमा दाह्री काट्दा लाग्ने चोटलाई याद गर्छिन् । त्यसकारण दाह्री यसरी काट्नुहोस् कि तपाईंको अनावश्यक कपाल फालियोस् तपाईंको छाला होइन । ६. शरिरको दुर्गन्धः व्यायाम गर्दा पसिना बगाउनु ठिकहो तर यसले तपाईंको शरिरमा दुर्गन्ध निम्त्याउँछ भने तपाईंको अगाडि कोही पनि महिला बस्न नै चाहदिँनन् । त्यसकारण आफ्नो सफाइको निकै ध्यान दिनुहोस् । नियमित रुपमा नुहाउनुहोस् र नुहाउँदा साबुन अथवा स्याम्पुको प्रयोग गर्नुहोस् । यसका साथै आफ्नो बेडसिट र रुमाल पनि सफा राख्नुहोस् । ७. निकै धेरै परफ्युमः कोही पुरुषको आवश्यकता भन्दा बढि परफ्युम लगाउने बानी नै हुन्छ । उनीहरुलाई लाग्नसक्छ कि यस्तो गदो धेरै महिलाहरुले उनलाई मन पराउँछन् तर यस्तो होइन । महिलाहरु उनीहरुलाई यसकारण याद त गर्छन् तर उनीहरुलाई यो मनपर्दैन । त्यसकारण जतिबेला परफ्युम लगाउनुहुन्छ, सात इन्च पर राखेर लगाउनुहोस् । ८. चायाँः महिला पुरुषको काँधमा खसेको चायाँलाई सजिलै नोटिस गर्दछन् । एउटा कुरा त पक्का हो, महिलालाई चायाँ मनपर्दैन त्यसकारण उनीहरु यस्ता समस्या भएको पुरुषबाट टाढा रहन चाहन्छन् । त्यसकारण आफ्नो चायाँको समस्याको विशेष ध्यान दिनुहोस् ।

पुरुषको ८ कुरामा जान्छ महिलाको ध्यान,के के हुन त ? जानिराखौ >>>>>