pic of a 13 year old nepali girlको लागि तस्बिर परिणामछोराछोरीका  लागि बाबुआमा देवता समान हुन्छन । यस्ता घटना सुन्दा पनि अचम्म लाग्छ यस्ता पनि बुवा आम हुनेरहेछन कि आफ्नै बुवा आमाले आफ्नै छोरी लाई यौन धन्दा गर्नका लागि बाध्य बनाउने । 

हो यहाँ यस्तै भएको छ, भारतको केरला पुलिसमा एक  १३ वर्षीय किशोरीले बुवा आमाले  दुई वर्षसम्म यौनधन्दामा लगाएर वेश्या बनाएको भन्दै आफ्नै आमा र सौतेला बाबुविरुद्ध मुद्दा दर्ता गरेपछि यो घटना सार्वजनिक भएको हो  । 

विहीबार बालबालिका सरक्षणमा कार्यरत संस्थाको सहयोगमा किशोरीले आफ्नै आमा र सौतेला बाबुविरुद्ध मुद्दा हालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना सार्वजनिक तव भएको थियो जव पिडित किशोरी पढ्ने स्कुलमा बच्चा सरक्षण सम्बन्धी कार्यरत संस्था चाइल्डलाइनका काउन्सलर पुगे । 

बालिकाले उनलाई बताए कि उनका आमा बुबा उनीभन्दा चार गुना बढी उमेरका पुरुषसँग यौन सम्बन्ध राख्न पठाउथे । ‘

मलाई मेरी आमा र सौता बाबुले यौनधन्दामा पठाएर वेश्या बनाए ।’ पिडित किशोरीकि आमाले दिएको बयान अनुसार उनले छोरीलाई यौन धन्दामा पठाए बापत एक ग्राहकबाट तीन हजार रुपैयाँ लिने गरेकी थिईन,र छोरीलाई महिनामा कम्पतीमा पनि एक पटक ग्राहकको घरमा पठाउने गरेकी थिईन। 

तिनकै बयानका आधारमा पुलिसले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने ४० ग्राहकमध्ये २५ जनाको पहिचान गरेको छ । जसको घरमा किशोरीलाई यौनकर्मी बनाएर आमाबुबाले पठाएका थिए ।

आमाबुबाले ग्राहक खोजी-खोजी आफुलाई वेश्या बनाएको १३ वर्षीय किशोरीको खुलासा