
यौन नसा हो । यौनको लतमा लागे पछि छुट्न गाह्रो हुन्छ । यस्तै प्रमाणीत गरेका छन् एक युवतीले । एक बेलायती वैज्ञानिक ब्रूक मैग्नैंटीले आफुले उच्च कोटीको बेश्या रहेको खुलासा गरेको छ। उनका अनुसार उनले घण्टाको ३०० पाउण्ड लिएर यौन धन्दा बेश्याबृती गर्ने गरेकी थिईन्। ३४ वर्षीय ब्रूकका अनुसार उनलाई यस धन्धामा निकै सन्तुष्टी आउथ्यो। स्काई आर्ट्स वन चैनलको ‘द बुक शो’ मा उनले भनिन, ‘मलाई आजकाल होटलमा आउदा पहिले गरेको कार्य याद आउँछ। न्यूरोटॉक्सीकोलॉजी तथा कैंसर एपीडैमियोलॉजी का विशेषज्ञ ब्रूकले २००३ तथा २००४ मा शेफील्ड यूनिवर्सिटी पढ्दा खेरी थेसिस लेख्ने समयमा उनले सो धन्दा गरेकी थिईन। कले त्यतीबेला बेले बनेर आफ्नो पहिलो ग्राहक फेला पारेको थिईन्।