मुल्य कति ?यो तस्बिरमा देखिएको गौरीपाठ (३ वटा जोडिएको) रुद्राक्ष हो। रुद्राक्ष हिजोआज उच्च मूल्यमा बिक्री हुन थालेको छ। बढी मात्रामा फल्ने चार, पाँच र ६ मुखे रुद्राक्ष बिक्री हुन थालेपछि संखुवासभा र भोजपुरका गाविसहरूमा नौ करोडसम्मको कारोबार भएको छ।  तस्बिरः- केशब तिम्सिनाको फेसबुकबाट 

मुल्य कति ?