नयाँ सर्वेक्षणले महिलाहरुको २० वर्षभित्रका महिलाहरुमा यौन चाहना उच्च रहने जनाएको छ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको नयाँ रिर्पोटले यस्तो जनाएको हो ।यसअघि महिलाहरु ३५ देखी ४० वर्षसम्म यौन सम्बन्ध राख्नका लागि लालयित रहने र त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने बताइएको थियो । तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाहरुले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ ।

बढ्दो उमेरसँगै महिलाहरु आफूलाई नराम्रो ठान्ने गर्दछन् । त्यस्तै २० वर्षसम्म उनीहरुसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ ।नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए ।यता, २० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाहरुले भने यौन इच्छाशक्ति बलियो रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखी ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ ।
Sex

२० वर्षभित्रका महिलाहरुमा यौन चाहना उच्च