२५ असार । स्कटल्याण्डको एक शहरमा हजारौं किशोर तथा किशोरीहरु जम्मा भएर विभिन्न हर्कत देखाएका छन् । पछिल्लो शुक्रबार हजारौं संख्यामा भेला भएका किशोर र किशोरीहरु नशामा डुबेर यौन सम्पर्क समेत गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत कठिन परेको समाचारमा जनाइएको छ । नशामा डुबेर हंगाामा मच्चाउनेमा किशोर–किशोरी सहित नाबालिग समेत सहभागी भएका थिए ।करिब ५ हजार पाँच सय युवा मादक पदार्थ तथा ड्रग सेवन गरिरहेका थिए भने कोही झाडीमा यौन सम्पर्क गरिरहेका थिए । 

कोही लडिरहेका थिए भने कोही बिहोस अवस्थामा थिए । यस्तो नाजुक र लज्जास्पद अवस्था देख्दा परिवारका साथ उक्त क्षेत्र पुगेका केही व्यक्तिहरु नदेखे झैं गरी हिँड्न बाध्य भएका थिए । केहीले एम्बुलेन्स र प्रहरीलाई खबर गरेका थिए । युवाहरुको कर्तुतलाई नियन्त्रणमा लिन फायर फायटर्स र मेडिकल टिमको समेत सहयोग लिनु परेको थियो । नियन्त्रणमा लिइएका अधिकांस युवाहरुको साथबाट ड्रग्स बरामद गरिएको छ । यिनीहरु मध्य कम उमेर समूहका पनि थिए ।

बीच शहरमै हजारौं किशोर–किशोरी यौन कार्यमा लिप्त भएपछि…