बुधबार बिहानबाट नोट भेटिएको खबर पाएपछि मानिसहरु जम्मा भएको जनाइन्छ। आस-पासका बस्तीहरुबाट मानिसहरु हतारहतार समुन्द्री किनारामा जम्मा भएका थिए। प्रहरी पुगेपछि मानिसलाई गहिरो पानीमा नजान भनेतापनि मानिसहरु पैसा निकाल्न फालहानिरहेका बताइन्छ।घटनाको बारेमा प्रहरीले केही बताएको छैन। आतंककारीले प्रहरी तथा सुरक्षा निकायको ध्यान भट्काउन पनि यस्तो काण्ड गराएको हुनसक्ने अड्कल पनि काटिएका छन्।