china-1
रात बिताउनुपर्ने । चीनको चांग्सा होटल ग्रुपले अहिले युवतीहरुका लागि यस्तो अनौठो जागिरको दरखास्त खुलाएको छ ।
यो जागिरमा छनोट हुने युवतीहरुको समूहले फरक फरक होटलमा रात गुजार्नुपर्नेछ ।
त्यसरी होटलको कोठामा रात गुजारिसकेपछि युवतीहरुले आफ्नो अनुभव शेयर गर्नुपर्छ । के को अनुभव ? भन्नुहोला । धेरै टाढा र नराम्रो सोँच्नुपर्दैन । होटलको कोठामा रात बिताउने युवतीहरुले होटलको सेवा, सुविधा, कर्मचारीहरुको व्यवहार लगायतका विषयमा आफ्नो अनुभव बताउनुपर्नेछ । यो कामका लागि ती युवतीहरुलाई राम्रो तलब पनि मिल्नेछ ।

कति होला तलब ? साँच्ची निकै आकर्षक पो छ त । यसरी होटलको कोठामा रात बिताउने जागिर खाने युवतीहरुले तलब बापत महिलाको झण्डै डेढ लाख रुपैयाँ कमाउँछन् । जागिरमा एक वर्ष पूरा गरेपछि झण्डै ४० लाख थप बोनस पनि पाउँछन् ।
यो जागिरमा विज्ञापनका क्रममा होटल व्यवस्थापनले आफ्ना स्टाफहरुलाई जनावरको पहिरनमा सजाएको थियो । ता की यस्तो विज्ञापन शैलीबाट धेरै भन्दा धेरै युवतीहरु यो जागिरका लागि आकषिर्त होउन् ।

तर होटलमा रात गुजार्ने जागिर युवतीहरुका लागि उतिसारो सजिलो भने हुनेछैन । किनकी एकजनाले एक महिनामा कम्तिमा पनि १० फरक फरक होटलमा रात बिताउनुपर्नेछ । त्यसपछि हरेक बिहान आफ्नो होटल अनुभवको बारेमा ५ हजार शव्दको प्रतिवेदन तयार गरेर होटल व्यवस्थापनलाई बुझाउनुपर्नेछ । उक्त रिपोर्टमा आफ्नो अनुभव सँगै होटलका सबै सेवा सुविधा, बेड साइज, फर्निचर ब्राण्ड लगायतका सुक्ष्म कुराहरुको बारेमा पनि उल्लेख गर्नुपर्नेछ ।
अगष्ट ७ मा भएको अन्तरवार्ताका क्रममा हुनान प्रान्तस्थित चांग्सा सहरको होटल परिसरमा जागिरका लागि दरखास्त दिएका युवतीहरुको भिड लागेको थियो ।

होटलमा रात बिताउने जागिरका लागि यसरी झुम्मिए युवतीहरु