बलिउडकी हट अभिनेत्री तनीषा मुखर्जीले सेक्सका बारेमा खुलेरै आफ्नो धारणा सार्वजनिक गरेकी छिन्।एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले विवाह भन्दा पहिला राखिने शारीरिक सम्बन्धलाई गलत भन्न नमिल्ने बताएकी छिन् । उनले भनेकी छिन्-‘म बुझ्न सक्छु कि यो हरेक व्यक्तिको आ-आफ्नो चाहना हो । जहासम्म म के बुझ्छु भने यसमा केही पनि गलत हुँदैन् ।’तनीषालाई उनकी आमाले यो कुरामा गलत नहुने भनेर प्रेरणा दिएको खुलाईन् । 
उनले एउटा महत्वपूर्ण कुरा पनि खुलाईन् । आफ्नो निजी यौन जीवनका बारेमा । उनले अहिलेसम्म दश पटक पुरुषसँग सेक्स सम्बन्ध राखिसकेकी छिन् ।तर को सँग शारीरिक सम्बन्ध राखेको भनेर खुलाईनन् । अभिनेत्री तनीषा मुखर्जी बलिउडमा अहिले चर्चा कमाउँदै गरेकी नायिका हुन् । उनको सुन्दर शरीर जिउडाल देखेर पुरुषहरु भुतुक्कै हुने गरेका छन् ।अन्तिममा उनले भनेकी छिन्-‘आफ्नो पार्टनरसँग विश्वास छ भने शारीरिक सम्बन्ध राख्दा कुनै गलत हुँदैन्, तर सुरक्षित, विश्वसनीय हुनुपर्छ ।’

विहे भन्दा पहिला शारीरिक सम्पर्क राख्नु राम्रो हो, मैले दश पटक गरिसके