महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् । २ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन । ४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
यौन चाहना तीब्र भएका बेला महिलाहरु कस्तो बेवहार देखाउछन
By Unknown
एजेन्सी : यदि तपाइँ फेसबुक र ट्विटरसहितका अन्य सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ? ती सामाजिक सञ्जालमा छिनछिनमा स्टाटस पोसट् गर्नुहुन्छ भने होसियार हुने बेला भएको छ ।
भारतमा प्रहरीले फेसबुकको स्टाटस हेरेर चोरी गर्ने एउटा गिरोहलार्इ फन्दामा पारेपछि चोरीका लागि सामाजिक सञ्जालको प्रयोग भएको तथ्य बाहिर अाएको छ ।
सामाजिक सञ्जालका स्टाटस हेरेर घर फोर्न जाने गिरोहको जीवन शैली यति आलिशान थियो कि उनीहरूमाथि शंका गर्न गाह्रो हुन्थ्यो ।
सामाजिक सञ्जालमा कसैले आफू घरबाहिर रहेको स्टाटस हाल्नेबित्तिकै उनीहरू चोरीको योजना बुन्थे । यो गिरोहले फेसबुकको स्टाटस र ट्विट हेरेकै भरमा चोरी गर्न सफल हुन्थे ।
यी हार्इटेक चोरलार्इ प्रहरीले फन्दामा पारेपछि करिब ८० लाख रूपैयाँ बराम गर्न सफल भएको छ । यो चोरको गिरोहले भारतको मध्य प्रदेशमा मात्रै नभएर छिमेकी प्रदेशसम्म पुगेर चोरी गर्ने गरेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले यो गिरोहलार्इ पक्रेपछि उनीहरूको साथबाट २ किलो चाँदी, ३३ किलो सुन र करोडाैं मूल्यको कार पनि बरामद गरेको छ । प्रहरीले यो समूहबाट कार्तुस पनि बरामद गरेको छ ।
मध्य प्रदेशको खन्डवा पुलिसले यी चोरका समूहलार्इ तीन दिनसम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ । पुलिसले यी चोरका समूहबाट अन्य ठूला चोरीका घटना पनि बाहिर अाउने अनुमान गरेको छ ।
भारतमा प्रहरीले फेसबुकको स्टाटस हेरेर चोरी गर्ने एउटा गिरोहलार्इ फन्दामा पारेपछि चोरीका लागि सामाजिक सञ्जालको प्रयोग भएको तथ्य बाहिर अाएको छ ।
सामाजिक सञ्जालमा कसैले आफू घरबाहिर रहेको स्टाटस हाल्नेबित्तिकै उनीहरू चोरीको योजना बुन्थे । यो गिरोहले फेसबुकको स्टाटस र ट्विट हेरेकै भरमा चोरी गर्न सफल हुन्थे ।
यी हार्इटेक चोरलार्इ प्रहरीले फन्दामा पारेपछि करिब ८० लाख रूपैयाँ बराम गर्न सफल भएको छ । यो चोरको गिरोहले भारतको मध्य प्रदेशमा मात्रै नभएर छिमेकी प्रदेशसम्म पुगेर चोरी गर्ने गरेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले यो गिरोहलार्इ पक्रेपछि उनीहरूको साथबाट २ किलो चाँदी, ३३ किलो सुन र करोडाैं मूल्यको कार पनि बरामद गरेको छ । प्रहरीले यो समूहबाट कार्तुस पनि बरामद गरेको छ ।
मध्य प्रदेशको खन्डवा पुलिसले यी चोरका समूहलार्इ तीन दिनसम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ । पुलिसले यी चोरका समूहबाट अन्य ठूला चोरीका घटना पनि बाहिर अाउने अनुमान गरेको छ ।
फेसबुकको स्टाटस हेरेर करोडाैंको चोरी
By Unknown
राष्ट्रपति रामवरण यादवकी पुत्री अनिता यादवको नेतृत्वमा रहेको बिपी सामाजिक केन्द्र धनुषाले भूकम्प प्रभावित सिन्धुपाल्चोकका जनताका लागि करिब १० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।
उक्त केन्द्रले ती सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।
उक्त केन्द्रले ती सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।
राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव उक्त संस्थामा अध्यक्ष रहेकी छन् ।
मानवीय तथा सामाजिक दायित्वबोध गरेर उक्त संस्थाले सिन्धुपाल्चोकवासीलाई राहतस्वरुप दुई हजार थान कम्बल, एक हजार थान तन्ना, ५०० थान बिछौना र २५० थान त्रिपाल उपलब्ध गराएको केन्द्रका सचिव सञ्जयकुमार यादवले जानकारी दिए ।
हस्तान्तरण गरिएका राहत सामग्री झन्डै १० लाख मूल्य बराबरका भएको र ती सामग्री विभिन्न व्यक्ति र सङ्घ संस्थाबाट सङ्कलन गरिएको उनले जानकारी दिए ।
सो संस्थाले यसअघि पनि विभिन्न जिल्लाका भूकम्पपीडित जनतालाई खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रपतिकी छोरी अनिताको मन पग्लिएपछि…
By Unknown
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् । स्रोत हेडलाइन
यौन इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार
By Unknown
वीरगन्ज : पर्साको निर्मलवस्ती गाविसका ५० वर्षिय पदमबहादुर स्याङ्तान असार १४ गते देखि प्रहरी थुनामा छन् । आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पदमका जेठा छोरा रोजगारीका सिलसिलामा डेढ वर्षदेखि मलेशियामा छन् । घरमा कोही नभएको मौका छोपेर पदमले २४ वर्षिया बुहारीलाई पटक-पटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्रेको हो ।
आफुलाई ससुराले पटक-पटक बलात्कार गरेको बलात्कृत ती महिलाले प्रहरीसामु बताएकी छिन् । गएको असार १३ गते राती बुहारीलाई खुकुरी देखाएर जर्बरजस्ती गर्ने प्रयास गर्दैगर्दा गाँउलेले नियन्त्रणमा लिएर पदमलाई प्रहरी चौकीमा बुझाएका थिए ।
प्रहरी चौकी ओडारले एक रात थुनामा राखेर उनलाइ असार १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि उनि २० दिन देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित पदम विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जर्बजस्ती करणीको मुद्धा दर्ता गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक जिवालाल चुडालीलले जानकारी दिए ।
‘आरोपित पदम स्याङ्तान २० दिनदेखि हिरासतमा छन् , घटनाबारे अनुसन्धान भैरहेको छ, वुधबार अदालतमा मुद्धा पेश गर्ने तयारीमा छौं निरिक्षक जिवालालले बताए ।
छोरा मलेसिया उडेपछि बुहारीलाई बलात्कार गर्ने ससुरा प्रहरी खोरमा
By Unknown
राजविराज । नाताले भाइ पर्ने (फूपूको छोरा)ले आफ्नी श्रीमती भगाएपछि सप्तरीको एक ब्यक्तिले भाइबुहारी भगाएका छन् ।
marriage-lifelong-love
सप्तरी खड्गपुर गाविस-७ अमरैया टोलका ३५ वर्षीय उमेश राम पाँच वर्षअघि रोजगरीका लागि मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरीकै लालापट्टी गाविस ४ बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्षअघिदेखि मलेसियामा काम गर्दै आएका थिए ।
मलेसियाबाट बेलाबेलामा भोला गाउँ फर्किँदा उमेशले उनैको हातबाट ३० वर्षीया पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षको अवधिमा पटक पटक गरी भोलामार्फत पत्नी तारादेवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षको अवधिमा पटक पटक गरी भोलामार्फत पत्नी तारादेबीलाई १२ लाख रुपैयाँ पठाएका थिए ।
रकम पुर्याउन जाँदा आउँदा भोलाको भाउजु तारासँग प्रेम बस्यो, राजधानी दैनिकमा खबर छ । गाउँलेको रोहबरमा देवर भाउजुको सम्बन्धलाई सामसुम पारे पनि तारादेबीले जेठी छोरी रबिनालाई घरमै छाडी तीन सन्तानसहित भोलासँग साथ लागिन् ।
रोचक पक्ष त यो छ कि उनले ताराकी पूर्व श्रीमान उमेशले तारालाई फर्काउने निकै प्रयत्न गरे । सीप नलागेपछि उमेशले भोलाकै कान्छी श्रीमतीसँग हिमचिम बढाउँदै लगे । दुवै जना श्रीमान श्रीमतीबाट ठगिएकोले प्रेम गहिरिँदै गयो र भागेर प्रेम विवाह गरे ।

प्रतिसोधको अनौठो नमुनाः आफ्नै श्रीमती लगिदिनेको जेठी श्रीमती भगाइदिए
By Unknown
बुधबार बिहानबाट नोट भेटिएको खबर पाएपछि मानिसहरु जम्मा भएको जनाइन्छ। आस-पासका बस्तीहरुबाट मानिसहरु हतारहतार समुन्द्री किनारामा जम्मा भएका थिए। प्रहरी पुगेपछि मानिसलाई गहिरो पानीमा नजान भनेतापनि मानिसहरु पैसा निकाल्न फालहानिरहेका बताइन्छ।घटनाको बारेमा प्रहरीले केही बताएको छैन। आतंककारीले प्रहरी तथा सुरक्षा निकायको ध्यान भट्काउन पनि यस्तो काण्ड गराएको हुनसक्ने अड्कल पनि काटिएका छन्।
समुन्द्रमा हजारको नोट, निकाल्ने मानिसको भीड
By Unknown
अधिकारवादीको कोकोहोलो मच्चिएर हाम्रोमा परम्परागत सामान्य दाइजोको समेत विरोध भइरहँदा कतैभने गाई बस्तुसँग मान्छेको किनबेच भइरहेको छ । समाचार अनुसार केन्यामा आदिवासी समुदायमा केटापक्षले गाई, बाख्रा देखी उँट दाइजो लिएर छोरीचेलीहरुलाई बिहे गरिदिने चलन रहेको छ ।
वाह्य समुदायका लागि असोचनिय लाग्ने यो परम्परामा बालिका तथा किशोरीहरुलाई उनीहरुका अभिभावकले केटापक्षबाट दाइजोको रुपमा गाइवस्तु लिएर आफ्नी छोरी दिनेगर्छन् ।जसमा २० वटा बाख्रा, १० वटा गाइ तथा ३ वटा उँटमा छोरी साट्ने गरिन्छ । यहाँसम्मकी गाईबस्तु पाएका केटीपक्ष खुसी हुन्छन् भने वस्तुभाउ लिन तँछाडमछाड नै हुनेगर्छ ।
यो चलक केन्याको पोकोट आदिवासी समूदायमा विद्यमान छ । केटी पक्षलाई बुझाउनुपर्ने गाइवस्तुको बार्गेनिङमा कुरो मिलेपछि बेहुलो आएर जबरजस्ती बेहुलीलाई लिएर जान्छन् ।
बिहे अघि उनीहरुलाई एक महिना छुट्टै राखिन्छ । कुरो मिलेपछि बाउआमाले बिहेको चाँजोपाँजो गरेर आफुलाई सिँगार्न थालेपछि मात्र बालिका तथा किशोरीहरुले आफुलाई गाइवस्तुको भाउमा बेच्न थालेको थाहा पाउँछन् ।
सानै उमेरमा अपरिचित केटाको बेहुली बनेर जानुपर्दा धेरै किशोरीहरु रोइकराइ गरेर भाग्ने प्रयास गरेपनि सक्दैनन् । यसरी दाइजोको रुपमा केटी पक्षलाई बुझाउनुपर्ने वस्तुभाउहरु किस्ता किस्तामा बुझाइन्छ र बेहुली लग्ने दिनमा एउटा पशु लिएर केटा पक्ष केटी लिन आउँछन् ।
बारिन्गो काउन्टीस्थित पोकोट आदिवासी इलाकामा झण्डै १ लाख ३३ हजार पोकोट आदिवासीको बसोबास छ । केन्यामा बालविवाह कानून विपरीत भएपनि यस्तो अनौठो चलनको बिहे गर्नेमा अधिकाशं बालिकाहरु हुन्छन् ।
पोकोट समुदायमा किशोरावस्थामा पुग्नु अगावै बालिकाहरुको योनीच्छेदन गरिदिने चलन पनिरहेको छ । कैँची वा ब्लेडको माध्यमबाट योनीको केही भाग काटिदिने र त्यसपछि घाउ निको नहुन्जेल सम्म खुट्टा चलाउन नमिल्ने गरि बाँधिदिने कठोर चलन छ ।
साथै बालिकाहरुको कपाल समेत खौरिदिने चलन छ । यसरी योनीच्छेदन गरेपनि आफ्ना छोरीचेलीहरु पवित्र हुने मान्यता अभिभावकहरुमा छ ।
गाईबस्तुसँग छोरी बेच्ने चलन (फोटो फिचर)
By Unknown

रात बिताउनुपर्ने । चीनको चांग्सा होटल ग्रुपले अहिले युवतीहरुका लागि यस्तो अनौठो जागिरको दरखास्त खुलाएको छ ।
यो जागिरमा छनोट हुने युवतीहरुको समूहले फरक फरक होटलमा रात गुजार्नुपर्नेछ ।
यो जागिरमा छनोट हुने युवतीहरुको समूहले फरक फरक होटलमा रात गुजार्नुपर्नेछ ।
त्यसरी होटलको कोठामा रात गुजारिसकेपछि युवतीहरुले आफ्नो अनुभव शेयर गर्नुपर्छ । के को अनुभव ? भन्नुहोला । धेरै टाढा र नराम्रो सोँच्नुपर्दैन । होटलको कोठामा रात बिताउने युवतीहरुले होटलको सेवा, सुविधा, कर्मचारीहरुको व्यवहार लगायतका विषयमा आफ्नो अनुभव बताउनुपर्नेछ । यो कामका लागि ती युवतीहरुलाई राम्रो तलब पनि मिल्नेछ ।
कति होला तलब ? साँच्ची निकै आकर्षक पो छ त । यसरी होटलको कोठामा रात बिताउने जागिर खाने युवतीहरुले तलब बापत महिलाको झण्डै डेढ लाख रुपैयाँ कमाउँछन् । जागिरमा एक वर्ष पूरा गरेपछि झण्डै ४० लाख थप बोनस पनि पाउँछन् ।
यो जागिरमा विज्ञापनका क्रममा होटल व्यवस्थापनले आफ्ना स्टाफहरुलाई जनावरको पहिरनमा सजाएको थियो । ता की यस्तो विज्ञापन शैलीबाट धेरै भन्दा धेरै युवतीहरु यो जागिरका लागि आकषिर्त होउन् ।
तर होटलमा रात गुजार्ने जागिर युवतीहरुका लागि उतिसारो सजिलो भने हुनेछैन । किनकी एकजनाले एक महिनामा कम्तिमा पनि १० फरक फरक होटलमा रात बिताउनुपर्नेछ । त्यसपछि हरेक बिहान आफ्नो होटल अनुभवको बारेमा ५ हजार शव्दको प्रतिवेदन तयार गरेर होटल व्यवस्थापनलाई बुझाउनुपर्नेछ । उक्त रिपोर्टमा आफ्नो अनुभव सँगै होटलका सबै सेवा सुविधा, बेड साइज, फर्निचर ब्राण्ड लगायतका सुक्ष्म कुराहरुको बारेमा पनि उल्लेख गर्नुपर्नेछ ।
अगष्ट ७ मा भएको अन्तरवार्ताका क्रममा हुनान प्रान्तस्थित चांग्सा सहरको होटल परिसरमा जागिरका लागि दरखास्त दिएका युवतीहरुको भिड लागेको थियो ।
होटलमा रात बिताउने जागिरका लागि यसरी झुम्मिए युवतीहरु
By Unknown

कतिपय पुरुषहरुलाई लाग्छ महिलाहरुलाई आकर्षित गर्न कठिन छ तर महिलाका विषयमा स–साना कुराहरू विचार गर्न सके उनीहरूलाई सहजै आकर्षित गर्न सकिन्छ । महिलालाई आकर्षित गर्न यस्ता कुराहरुमा ध्यान दिनुपर्छ । –सकेसम्म आफ्नो जन्मदिन, वार्षिकी जस्ता समयका अगाडि नै केही तयारी गर्ने राख्ने गरे उनीहरू खुसी हन्छन् । यसले पुरूषले आफूलाई ख्याल गरेको उनीहरुले बुझ्ने गर्छन् । – महिलाहरूलाई राम्रो देखिने र राम्रा लुगा लगाएर हिड्नबाट नरोक्ने उनीहरूलाई कुनै अन्य केटाले हेरे पनि त्यसलाई लिएर नराम्रो नसोच्ने गरे महिलाहरू खुसी हुन्छन् । – महिलाहरू जुन पुरूषबाट आफू सुरक्षित भएको र नजिक भएको मान्छन् ती पुरूषसँग नजिकिन्छन् । –महिलाहरू सकेसम्म पुरूषले मेसेज पठाउने, फोन गर्ने, फूल तथा चकलेट दिने, डेटिङ लैजाने जस्ता कार्य गरे पुरूषप्रति आकर्षित हुन्छन् । –महिलाहरू सकेसम्म धेरै कुरा गर्न चाहन्छन्, तर महिलाहरूले आफ्नो समस्या पुरूषबाट सहजै समाधान हुन्छन् भन्ने सोच भने राख्दैनन् । जब पुरूषले आफ्नो कुरा सुन्छन् तब उनीहरूलाई आनन्द लाग्ने गर्छ । – महिलासँग राखेको वाचा पुरा गर्ने । महिलालाई भनेको कुराहरू पुरा गरिदिने, समयमा भेट्न पुग्ने जस्ता कार्यले पनि महिला पुरूषप्रति आकर्षित हुन्छन् । –महिलाहरू प्राय खाना सँगै खाने, रमाइलो गर्ने, सपनाका कुराहरू गर्ने जस्ता कार्यबाट निकै आकर्षित हुन्छन् । –महिलाहरू पनि खेलकुद मन पराउँछन् उनीहरूको बारेमा जानकारी लिएर उनीहरुलाई मन परेको खेलमा आफू पनि सहभागी हुने गरे नजिकिन्छन् । –महिलालाई होच्याएको र तल देखाउन खोजेको कत्ति पनि मन पराउँदैनन् ।
यसरी आकर्षित हुन्छन् पुरुषसँग महिला
By Unknown
नेपाल प्रहरी र स्थानिय प्रशासनले आँखा चिम्लिएका कारण ईन्टरनेटमार्फत बेश्यावृति गर्ने गिरोह मुलुकभर सल्बलाउन थालेका छन् । पछिल्लो समय नेपाल ‘पोर्नसाईट’ सञ्चालन गर्ने केन्द्रविन्दु बन्न थालेको छ । अनगिन्ती नेपाली पोर्न साईटहरु नेपालबाटै सञ्चालनमा आएका छन्, जसका सञ्चालक समेत नेपालीहरु नै रहेका छन् । तर, प्रहरी भने बेखबर जस्तै बनेको छ । ती पोर्न साईटहरुमा नेपाली चेलीका लुकेर खिचिएका, जानीजानी खिचिएका तथा जर्वजस्ती अन्य ब्यक्तिका कारणले सार्वजनिक भएका सयौं भिडियोहरु राखिएका छन् ।
त्यसैगरी वेवसाईटमार्फत वेश्यवाृति गराउने साईटहरुले भने नेपालका टप मोडलदेखि प्रख्यात नायिकासम्म उपलब्ध गराउने उल्लेख गरेका छन् । नेपालमै वेवसाईटमार्फत पुरुष बेश्याको समेत प्रचारप्रसार गरिएको छ । कुनै पनि युवतीले चाहेको ठाँउमा लैजान सक्ने समेत उल्लेख गरिएको छ । यी सम्पूर्ण कुराको जानकारी पाउन नेपाल प्रहरीले मात्र ‘गुगल सर्च ईन्जिन’लाई प्रयोगमा ल्याए पुग्छ । ग्र्राहकको ईच्छा र भने अनुसारको नेपाली युवती पाईने भन्दै त्यस्ता दर्जनौं ब्लग र वेवसाईटहरु खुलेका छन्, जहाँ प्रहरीको ध्यान पुग्न सकेको छैन । तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नबराज सिलवाल हुँदा वेवसाईटमार्फत बेश्याबृति गर्ने आधा दर्जन जोडीसहित सञ्चालक समेत पक्राउ परेका थिए ।
प्रहरीको उक्त टोली ‘नेपालीस्कर्ट डटको डट सीसी’ नामक वेवसाईटमार्फत बेश्यावृति गराउने गिरोह पक्राउ गर्न खटिएको थियो । उक्त साईटका सञ्चालकले राजधानी बाहिर–भित्र जाँदा प्रतिदिन तथा प्रतिरातको युवतीको मुल्यसहित साईटमा उल्लेख गरेका थिए भने नेपालका जो सुकै नायिका उपलब्ध गराउन सक्ने साईटमा दावी गरिएको थियो । सोही साईटमा सम्पर्कका लागि दिइएको नम्बरमा ग्राहक बनेर प्रहरीले फोन गरी छापा मार्दा आधा दर्जन केलज पढ्ने युवतीसहित सञ्चालक पक्राउ परेका थिए । स्रोतका अनुसार जतिबेला उक्त ¥याकेट सञ्चालन गर्ने गिरोहको अखडामा छापा मारिएको थियो, त्यतिबेला बेश्याबृतिको ¥याकेट सञ्चालन गर्ने प्रमुख ब्यक्तिलाई भने छापा हान्न पुगेको प्रहरी टोलीले भगाएको थियो ।
उक्त प्रकरण एक÷दुई दिनसम्म त विभिन्न सञ्चारमाध्याममा चर्चामा विषय बन्यो । तर, पछि यी काण्ड विस्तारै ओझेलमा पर्न थालेका कारण अहिले मुलुकभर च्याउ उम्रेसरी नेपाली पोर्नसाईट र ब्लग सञ्चालनमा आईरहेका छन् । नेपालमै दजनौं ‘पोर्नसाईट’ सञ्चालन र वेवसाईटमार्फत बेश्यावृति भइरहेका छन् । साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको र न्यूनिकरणका लागि निरन्तर लागिरहेको अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की बताउँछन् । कार्की भन्छन्,‘ यस्ता पोर्नसाईट सञ्चालन र वेवसाईटमार्फट बेश्यावृति गर्ने तथा गराउने काम गैरकानूनी हो । प्रायगरेर यस्ता साईटहरु विदेशबाट सञ्चालन भएका हुन्छन् । नेपालबाट नै सञ्चालन भएको सूचना पाए तत्काल कानूनी कारवाही गर्न प्रहरी सक्षम छ ।’
नेपालमा वेवसाईटमार्फत बेश्यावृतिको ¥याकेट सञ्चालन गर्ने गिरोह मध्येका दोलखाका माधव श्रेष्ठ र दिपक श्रेष्ठ पनि हुन् । अहिले दिल्लीमा रहेका श्रेष्ठ दाजुभाईलाई महानगरीय प्रहरी अपराध महाशाखा हुुनुमानढोकाले निगरानीमा राखेपनि उनीहरु कहिले नेपाल आउँछन् र बाहिरिन्छन् कुनै सूचना पाउन सकेको छ्रैन । नेपाल आउँदा समेत उनीहरु भारतीय नम्बर प्लेटको गाडि प्रयोग गरेर आउने गरेको स्रोत बताउँछ ।
श्रेष्ठद्धका दाईभाई मध्येका अर्का भिम भन्ने समिरले भारतमा बसेर चोरीका मोबाइल, एलसीडी, लिड टिभी, कम्यूटरलगायतका सामाग्री चोरीपछि नेपालमा ल्याएर विक्री गर्ने गरेका छन् । श्रेष्ठ दाजुभाईले अहिले पनि दिल्लीबाट विभिन्न पोर्न साईटहरु सञ्चालन गरिरहेका छन् । यसअघि चोरीको गाडी बेचविखन गरेको मुद्दामा पनि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार श्रेष्ठका दाजुभाईले कोटेश्वरस्थित एउटा विशाल महल र एक महंगो गाडि समेत खरिद गरेका छन् । भिम भन्ने समिरलाई प्रहरीले डाँका मुद्धामा पक्राउ गरी मुद्धा चलाएको पनि बुझिन आएको छ । कुनै बेला भिम भन्ने समिरले रक्तचन्दन तस्करी समेत गरेका थिए ।
श्रेष्ठ दाजुभाईको घर दोलखा बाखखोर हो भने यिनीहरुको असली बोश आकाश रहेको स्रोतले बतायो । नेपाल प्रहरीले बढ्दो साइबर अपराध नियन्त्रण गर्नलाई तत्काल कदम नचाले यसले विकराल रुप लिने निश्चित छ । प्रहरीले गुगल सर्च ईन्जिनबाट त्यस्ता नेपाली पोर्नसाईट खोजी गरेको खण्डमा दर्जनौं फेला पार्न सफल हुनेछ । ती साईटहरुले जर्वजस्ती खिचिएका, प्रलोभनमा पारि खिचिएका, जानीजानी खिचिएका तथा तेस्रो ब्यक्तिले चोरीगरी सार्वजनिक गरेका नेपाली युवती तथा महिलाको समेत भिडियो राखेका छन् । जसका कारण घरपरिवार विग्रिने, मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच पुग्ने मात्र नभई समाजमा अपराध बढ्ने भएकाले बेलैमा नेपाल प्रहरीको ध्यान जाला की ?
जनप्रहार साप्ताहिक
यसरी चल्दो रहेछ नेपाली पोर्नसाईट !
By Unknown
आँपमा पाइने पोषणहरु:
काटेको एक कप आँपमा १०० क्यालोरी, १ ग्राम प्रोटीन, ०.५ ग्राम चिल्लो, २५ ग्राम कार्बोहाईड्रेट (२३ ग्राम सुगर र २ ग्राम फाइबर), १०० प्रतिशत भिटामीन सी जुन मानव शरीरकालाई दैनिक आवश्यक पर्छ, ३५ प्रतिशत भिटामीन ए, २० प्रतिशत फोलेट, १० प्रतिशत भिटामीन बी-६ अनि ८ प्रतिशत भिटामीन के र पोटासियम लुकेको हुन्छ। आँपमा कपर, क्यालसियम, र आइरन लगायत विषादीनाशक गुण पनि लुकेको हुन्छ ।
आँप खानाले हुने फाइदाहरु:
फलफुल तथा हरियो सागसब्जी खानाले स्वास्थमा फाइदा प्राप्त हुन्छ भन्ने कुराको जानकारी हामी सबैलाई भएकै हो । विभिन्न अध्ययनहरुले के देखाएको छ भने धेरै मात्रामा आँप खानाले मोटोपना, मृत्युदर, डाईबेटीज, मुटुजन्य रोगहरुले आक्रमण गर्ने संभावना कम हुनुका साथै यसले छाला सफा पार्छ । साथै आँप खानाले कपाल जन्य समस्याहरु पनि लाग्दैन । यसले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरको तौल समेत घटाउँछ ।
दमरोग निको पार्छ:
प्रसस्त मात्रामा पोषणयुक्त भोजन गर्नेहरुमा दमरोगले आक्रमण गर्नसक्ने संभावना निम्न हुन्छ । अनि यी पोषणहरु मध्ये बेटा कारोटीन एक हो जुन आँप, मेवा, ब्रोकाउली, फर्सी तथा गाजरमा लुकेको हुन्छ ।
क्यान्सर:
हारभर्ड स्कुल अफ पब्लिक हेल्थ डिपार्टमेन्ट अंतर्गत पोषण बिभागले गरेको अध्यन अनुसार, बेटा क्यारोटीन नामक पोषण तत्व पाइने फलफुलले प्रोस्टेट क्यान्सरबाट पनि बचाउँछ । अध्ययनले के पनि देखाएको छ भने थोरै मात्र जापानीहरुमा क्यान्सरले घर बनाउन सक्छ ।
टेक्सास एग्रीलाईफ रिसर्चका फुड बैज्ञानिकहरुले आँपमा आबद्ध गुणले ब्रेस्ट र कोलन क्यान्सर बिरुद्ध लडनसक्ने क्षमता भएको बताएको छ । उनीहरुले क्यान्सरसँग लड्न आँपको मात्रा प्रसस्त रुपमा प्रयोग गर्न समेत सुझाएका छन् ।
हड्डी स्वस्थ हुन्छ:
भिटामीन के अपुग भएको खण्डमा हड्डी खिईने संभावना अत्यधिक बढेर जान्छ । अनि भिटामीन के पुर्तीका लागि प्रसस्त मात्रामा फलफुल तथा हरियो सागसब्जि खाने गर्नुपर्छ । आँपमा भिटामीन के को मात्रा प्रसस्त लुकेको हुन्छ ।
पाचन प्रक्रिया बलियो हुन्छ:
आँपमा उपलब्ध रेशा तथा पानीको मात्राले पाचन प्रक्रियालाई बलियो बनाउनुका साथै कब्जियत हुनदिदैन र पाचन नलीलाई समेत स्वस्थ बनाउँछ ।
मुटु रोगका लागि:
आँपमा फाईबर, पोटासियम तथा भिटामीन पाइने भएकोले यसले मुटुजन्य समस्याहरुबाट छुटकारा दिलाउँछ । पोटासियमको मात्रामा बृद्धिका साथै सोडियमको मात्रा कम भएको खानेकुरा खानाले मुटु संबद्ध समस्याहरुले आक्रमण गर्न पाउँदैन ।
छाला र कपालका लागि:
आँपमा भिटामीन ए को मात्रा अत्यधिक मात्रामा लुकेको हुनाले यसले कपाललाई नरम तथा आकर्षक पार्न मद्धत पुर्याउँछ । भिटामीन ए छाला तथा कपालको सुन्दरतालाई जोगाई राख्न अति आवश्यक छ । तसर्थ भएसम्म नियमित रुपमा आँप सेवन गर्नाले कपाल तथा छालामा फाइदा पुग्नुका साथै स्वस्थ रहन मद्धत पुग्छ ।
क्यान्सर, दमरोग, मुटुजन्य समस्याहरुबाट छुटकारा पाउन आँप खाने गर्नुहोस्
By Unknown
सुर्य चन्द काठमाडौँ –
धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।
सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।
उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।
माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।
नेपाली माता – सबिता सरु शर्मा आचार्य को भबिष्यबाणी ......पढ्नुहोस पुरा समाचार
By Unknown
स्याउको सिजन सुरु भएसँगै बजारमा स्याउको मूूल्य सस्तिएको छ। नेपालमै उत्पादित स्याउ पनि केही दिनमै बजारमा आउने बल्खु फलफूल थोक बजारका व्यवसायीहरु बताउँछन्।
केही दिनअगाडिसम्म बजारमा २ सय ३० देखि २ सय ४० रुपैयाँमा कारोवार भइरहेको फुजी र झोले स्याउको मूल्यमा अहिले ८० देखि १ सय रुपैयाँसम्म गिरावट आएको छ। स्याउमा प्रशस्तै मात्रामा भिटामिन सी, क्याल्सियम, मिनरल्स, पोटासियम, फसफोरसजस्ता तत्वहरु पाइन्छ।
विभिन्न तत्वहरुले भरिपूर्ण स्याउ खाँदा स्वास्थ्यमा के के फाइदा छ त?
भिटामिन सी हुने हुँदा दाँत सेतो र स्वस्थ राख्न मद्दत गर्छ।
स्मरणशक्तिको सुरक्षा गर्छ। स्याउले सबै किसिमको क्यान्सर रोगको नियन्त्रण गर्न सहयोग गर्छ।
मधुमेह अर्थात चिनी रोग लाग्ने सम्भावना कम गर्छ। मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। बिहान उठ्नेवित्तिकै स्याउ खाँदा राम्रो हुने स्वास्थ्य विज्ञहरुको भनाई छ।
कोलेस्ट्रोल नियन्त्रण राख्न पनि स्याउ निकै उपयोगी मानिन्छ।
यसले मृगौलामा जम्न सक्ने पत्थरीको समस्याबाट पनि बचाउँछ।
स्याउले पाचन प्रणालीमा सहयोग गर्ने हुँदा कब्जियतको समस्याबाट पनि मुक्त गर्छ र पखालाको नियन्त्रण गर्छ।
अनावश्यक रुपमा तौल बढ्न नदिन पनि स्याउले मद्दत गर्दछ।
कलेजो सफा राख्न सहयोग गर्छ। स्याउले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ।

स्याउ खाँदा स्वास्थ्यलाई फाइदै–फाइदा
By Unknown
लोक गायिका ज्योती मगर फेरि विवादमा परेकी छिन्। तीजको एउटा भिडियो छायाङ्कनको क्रममा बालाजुका महिलाले उनलाई कुटपिट गरेको र प्रहरीमा बुझाएको खबरले केही दिनअघि फेसबुक/ट्विटरको टाइमलाइन भरियो। अमेरिका बस्दै अाएका लोकगायक रामप्रसाद खनाल समेत उनीविरुद्ध खनिए। यही सेरोफेरोमा रहेर नागरिकन्युजले उनीसँग गरेको अन्तरवार्ताको अंश:
बालाजुमा तीजको गीत सुटिङ क्रममा तपाइँले कुटाइ खाएको कुरा चर्चित बनेको छ। खास भएको के हो?
खास केही भएको होइन। म त्यो दिन अर्कै काममा व्यस्त थिएँ। ११ देखि २ बजेसम्म फोटोसुटमा थिएँ। त्यपछि एटिकमा लन्च र नैकापमा तीजसम्बन्धी गीत रेकर्डिङ गर्न गएँ। साँझ घर आएर यो कुरा सुन्दा छक्क परेँ।
तीजको गीत रातो सारी रातै छ कलर, एक रात सुत्न एक हजार डलर सुटिङ भएको हैन त्यसो भए?
एकदम गलत हो। प्रहरीलाई फोन गरेर सोध्न सक्नुहुन्छ। उहाँहरुले मलाई फोन गरेर 'ज्योतीजी यस्तो कुरा आइराछ' भनेर सोध्नुभएको थियो। मैले केही होला। कसैले यतिकै जोक गरेको होला भन्ने जवाफ दिएँ। हिजो (बुधबार) १२ बजेसम्म नर्मल होलाजस्तो सोँचेको थिएँ। ३-४ बज्दासम्म त फोनको घन्टी बारम्बार बजेर तनाव दियो। अब यो कुरामा एक्सन पनि लिनुपर्छ जस्तो लागेको छ। मेरो भलो नचाहनेहरुले यस्तो गरेको जस्तो लाग्यो।
तपाइँका सधैँजसो यस्ता विवाद आइरहन्छन्। किन होला?
किन आउँछ मलाई नि थाहा छैन। यो कुराले म छक्क परेकी छु। तपाइँहरुलाई थाहा होला बरू।
तपाइँको प्रस्तुति शैलीले गर्दा यस्तो भएको जस्तो लाग्दैन?
त्यो भन्दा पनि मलाई के लाग्छ भने दर्शक स्रोताको सोचाइ र मेरो सोचाइ लगभग मिल्छ। मलाई अलिकति हट खालको गीत गाउन मन पर्छ। आफूलाई त्यसमा ढाल्न मनपर्छ। समाज बद्लिँदै गइरहेको छ। त्यो परिवर्तनसँगै गीत संगीतको शैली पनि फेरिँदै गएको हो जस्तो लाग्छ। अहिलेका दर्शक स्रोताले मन पराउने कुरामा मलाइ बढी रूचि छ। मैले सिम्पलमा पनि धेरै काम गरेको छु। सारीमा पनि गरेको छु। उहाँहरुलाई त्यो मन पर्दैन। हेरिदिनु हुन्न।
भनेपछि तपाइँ अडियन्स जे चाहन्छन् त्यही दिनुहुन्छ?
ठ्याक्कै त्यस्तो पनि होइन। म दुवै दिन्छु। एउटा संस्कृति उजागर गर्ने पनि गाइरहेकी छु। पोहोर साल नेपाली पनि एउटा मैलिक गीत गाएकी थिएँ। सर्च गरेर हेर्न सक्नुहुन्छ। राप्तीपारी दिनुभयो बाबाले... बोलको गीत जामानाको हो। त्यसमा मैलिक नृत्य प्रस्तुत गरेकी छु। अहिले राप्ती तर्ने जामाना छैन। पुल छ, गाडीहरु छ, प्लेन छ, धेरै कुरा फेरिइसक्यो। पौराणिक कुरालाई मैले छोडेकी छैन। म पनि युवा हो। मलाई के मन पर्छ, उमेरअनुसार मेरो पनि त आफ्नो छनैट हुन्छ नि। त्योअनुसार मेरो प्रस्तुति हुनेगर्छ।
एकथरि मान्छेहरू तपाइँले छोटो र भडि्कला लुगामा तीज गीत प्रस्तुत गरेको, तीज संस्कृति बिगारेको आरोप लगाइरहेका छन्। सामाजिक सञ्जालबाट महिलाहरुले नै तपाइँका प्रस्तुतिको बिरोध गरिरहेका छन्। के भन्नुहुन्छ?
तीज संस्कृति बिग्रेको हो भने त्यसमा ज्योती मगर मात्र जिम्मेवार छैन। 'जामा छोटो भायो' भन्ने गीतको भिडियोमा छोटो जामा लगाएँ। कोमल दिदीले डिस्कोमा तीज भनेर त्यहीअनुसार भिडियो बनाउनुभयो। कोमल दिदीले नै बुहारी सर्टपाइन्ट लाउन थालेछौ भनेर भिडियो गर्नुभयो। त्यो पनि हाम्रो कल्चर होइन। अर्को झरना थापा दिदीले पनि सर्टपाइन्टमा नाच्नुभएको छ। यो युवा पुस्ताको चाहना हो। समयको माग हो। लोक गीत तीज गीत भनेको के त? मान्छेहरुले सुन्ने गीत। लोकले सुन्ने गीत। मान्छे नै परिवर्तन भएपछि गीतसंगीत नफेरिने भन्ने कुरै हुँदैन।
तपाइँका गीत हेरेर तपाइँलाई गाली गर्नेहरू थुप्रै छन्। उहाँहरूलाई किन त्यस्तो गर्नु परेको होला?
हेर्नु पनि हुन्छ। पचाउन गाह्रो भयो पनि भन्नुहुन्छ। गाली पनि गर्नुहुन्छ। एउटै व्यक्तिले २० पटकसम्म क्लिक गरेर मेरो भिडियो हेरेकोसम्म मैले पाएकी छु। पचाउन नसक्ने मान्छेले एकचोटी हेरेर त्यसलाइ 'ब्यान्ड' गर्नुपर्ने होइन? किन हेर्नुहुन्छ? त्यो राम्रो लागेरै हेर्नुभएको हो नि। हेर्ने मज्जा लिने। गाली गर्ने माया गर्ने यी यावत कुराहरू चलिरहन्छन्। सामान्य हो। मेरो प्रशंसक पनि देश विदेशमा थुप्रै छन्। उहाँहरुले यस्तो कमेन्ट गर्नुहुन्न। अहिले पनि म्यासेज गरेर 'किप इट अप तपाइँ लागिरहनुस्' भन्नेहरू धेरै छन्। म मेरा फ्यानहरुलाई सम्मान गर्छु। उहाँहरुको मायाले नै म यहाँ छु। वास्तविकता के हो भने गाली मात्रै पाएकी थिएँ भने ज्योति मगर अहिले यो ठाउँमा हुने नै थिइनँ।
गाउँमा अझै पनि लोक गीताको प्रभाव बुलन्द छ। सहरिया भएर लोकगीत गाउन खोज्दा यस्तो भएको त होइन?
मलाई त्यस्तो लाग्दैन। म गाउँगाउँ पनि गएकी छु। नेपालको ५०-६० जिल्ला पुगेकी छु। प्रत्येक गाउँ गएर सुन्नुस् त्यहाँ सोलो गीत हराउँदै गएको छ। यो कुरा म आफैंले पनि अनुसन्धान गरेकी छु। मलाई पनि लाग्थ्यो मैले गलत त गरिरहेको छैन। गाउँले युवाको सोच, विचार मैले बुझेकी छु। म अहिले पनि सेलिब्रेटी नभएर एक आम ज्योती मगर भएको ठान्छु। गाउँको पूजाहरूमा गएर हेर्नोस त्यहाँ सोलो गीतमा नाचिदो रहेछ वा हिन्दी गीतमा नाचिने रहेछ। मैले पाएँ त्यहाँ नेपाली आइटमहरु लाउँछन्, उध्रेको चोली, उही मुलाको चाना, जीम्बल बाउकी छोरीमा नाच्छन्। समाज त्यतातिर गइरहेको छ।
अमेरिकाबासी तपाइँकै क्षेत्रका एकजना अग्रज रामप्रसाद खनालले ज्योतीले यस्तो गीतमा नाच्नुभन्दा ब्लु फिल्म खेल्दा राम्रो हुने टिप्पणी गरेका छन्। उहाँलाइ के भन्नुहुन्छ?
उहाँ मेरो अग्रज हुनुहुन्छ। म उहाँको छोरीको उमेरकी हुँला। उहाँको कुराले उहाँको लेभल स्पष्ट हुन्छ। उहाँको सोचाइ छर्लंग हुन्छ। उहाँले के हेर्नुहुँदो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ। ब्लु फिल्मबारे मलाई थाहा छैन, अहिलेसम्म हेरेको छैन। मैले डान्सिङ नम्बर हेरेकी छु। आइटम नम्बर हेरेकी छु। लोकमा फ्युजन दिएको हेरेकी छु। मलाई यी कुराहरुमा रूचि हो। यिनैबारे थाहा छ। र मेरो समग्र काम नै यिनै कुराको वरिपरि घुमिरहेको छ। म उहाँलाई भन्न चाहन्छु- ब्लुफिल्म भनेको के हो? मेरो विनम्र अग्रह छ पहिला ब्लु फिल्म बनाएर मलाई देखाइदिनुस्। उहाँको अभिनय भएको ब्लुफिल्म म हेर्नेछु। त्यसपछि म सोँचौला।
तपाइँ त आदर्श समाज मानिने रोल्पाको मान्छे। तपाइँको विचारधारा त गाउँभन्दा विल्कुल फरक छ। गाउँ जाँदा के भन्छन् गाउँलेहरु?
तपाइँले भने जस्तो म गाउँभन्दा कता हो कता अपोजिट छैन। मैले त्यही समाज फलो गर्छु। मैले चौबन्दी चोली, मायासँग लगायतका गीत गरेकी छु। मलाइ नचिन्नु मेरो दोष हैन म अलिकति कन्जरभेटिभ छु। तपाइँले भनेजस्तो त्यहाँको समाज त्यहाँ केही हदसम्म छ। अशिक्षाका कारण रूढिगत कुराहरू बाँकी भए जस्तो लाग्छ। समाज र देशको परिवेशभन्दा टाढा म छैन। फेरि म रोल्पाको मात्र पनि होइन। म नेपाली हुँ, नेपालकी छोरी हुँ।
एकथरि लोक गीतमा परिवर्तन गर्न चाहँदैनन्। जोखिम ठान्छन्। तपाइँ लोकगीतको पृष्ठभूमिबाट आउनु भयो। हिट हुनलाइ हो त्यसका धेरै शैली फेरिदिनुभयो?
एक बेला मलाइ विष्णु माझीजस्तै गीत गाउन मन थियो। दुइटा एल्बम निकाल्दासम्म मेरो भोकल राम्रो हुँदैन भनेर विष्णु माझीहरुलाई राखेर काम गरेँ। पछि आएर कस्तो फिल भयो कि म त गायिका हो। मैले गीत गाउनुपर्छ। मेरो नशा नशामा म्युजिक छ। म गीत सँगै सुत्छु, गीत सँगै उठ्छु। मैले यसमा केही बदल्न खोजेँ। त्यही भएर उही मुलाको चानामा मैले परिवर्तन नै गरेकी हुँ। मैले धेरै दुःख पनि गरेकी छु। एउटी नेपाली चेलीले गरेको संघर्षमा त्यो गीतले नयाँ मोड ल्याइदियो। न्यौपाने नयाँ कम्पनीले रिलिज गरेको त्यो गीत हिट भयो। मैले त्यही ट्रेन्डलाइ फलो गरेँ। दर्शक र स्रोता जुन ट्रेन्डलाइ मन पराउँछन् त्यसलाइ समात्नु मेरो अपराध हैन। फेरि अहिले गाइने लोक गीत कुनै टिपिकल होइनन्। मैले त्यही म्युजिकलाई, त्यही बाजालाई, त्यही इन्स्ट्रमेन्टलाई डान्सिङ नम्बरमा रुपान्तरण गरेकी हुँ। धेरैले स्लो नम्बरमा गर्नुभएको छ। फरक त्यतिमात्र हो।
धेरैले तपाइँका भिडियोहरु घरमा बाआमासँगै बसेर हेर्न नसिकने भड्किला छन् भन्छन्। तपाइँका पछिल्ला भिडियोहरुमा अलि बढी भए जस्तो लाग्दैन?
मलाइ बढी भए जस्तो लागेको छैन। मैले मेरा बाआमा सँगै मेरो भिडियोहरु हेरेकी छु। अर्को कुरा भनेको हेर्ने जमाना पनि बद्लिँदै गएको छ। टिभीमा हेर्न छोडेर कम्प्युटर र मोबाइलमा भिडियो हेर्नैहरू बढ्दै गएका छन्। मोबाइलमा कुन परिवारले सँगै भिडियो हेर्छ? साँच्नै भन्ने हो भने त्यहाँ मान्छे एक्लै हेरिरहेको हुन्छ। त्यसैले परिवारसँगै हेर्न सक्नुभएन भने एक्लै हेर्नुहोस्, मोबाइलबाट हेर्नोस्।
तपाइँले मेरा राम्रा कुरा मात्र देखाएकी हुँ भनेर प्रतिक्रिया दिनुभयो भन्ने पनि सुनियो...
त्यो त कला हो। (हा...हा...हा...) मैले जति थाइ सबैले देखाउँछन् भलै मेरो अलिकति राम्रो होला। यो सामान्य कुरा हो। लगाउन मिल्ने जति नै कपडा मैले पनि लगाउने गरेकी छु। मैले देखाउने चिजहरु देखाउने सम्मको नै हो। मेरो अलिकति राम्रो भएर मान्छेहरुलाई देखायो भन्ने पनि लाग्या होला। म पनि आम मान्छे हुँ। युवा मन हो रहर लागेका कुरा लगाउन मन लाग्छ। भिडियो हेरे थाहा भइहाल्छ मैले कति देखाउँछु वा देखाउँदिन भनेर। कुरा के मात्रै हो भने छोरीलाई मिनिस्कर्ट किनिदिएर मैले स्कर्ट लगाएको बिरोध गर्नु भएन।
तपाइँलाई अफ्नो सौन्दर्यमा निकै अत्मविश्वास छ है...?
शारीरिक सौन्दर्यभन्दा पनि मेरो मन सुन्दर छ। मेरो विचारहरु सुन्दर छन्। यो मामिलमा म कन्फिडेन्स छु। सुन्दरता मान्छेहरुको दुस्मन पनि हो। यसले धेरै गडबडी पनि निम्त्याउँछ। म भन्दिन म राम्री छु तर मेरो फिलिङ स्ट्रोङ छ। त्यसैलाई म सुन्दर मान्छु।

ब्लु फिल्म हेरेको छैन : ज्योती मगर (अन्तर्वार्ता)
By Unknown
रौतहट, २८ साउन । रौतहटमा २८ वर्षीया एक विवाहित महिलाको बलात्कार भएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा गरुडा नगरपालिका–१० मलाहीटोल बस्ने ५० बर्षीय अक्षय लाल ठाकुरलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
निजले सोही स्थान बस्ने २८ बर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेका थिए । उनले महिलाको घरमै घुसेर बलात्कार गरेका थिए । पीडित महिलाका श्रीमान रोजगारीका सिलसिलामा बाहिर छन् ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

घरकी छाडेर अर्काकी श्रीमती बलात्कार गर्दा…
By Unknown
Subscribe to:
Posts (Atom)